Logo Budhanilkantha

Login with Google

Vipassana Meditation Centre

← All Destinations
CoverMediaMediaMedia

Vipassana Meditation Centre

यो मुहान पोखरीमा अवस्थित छ। यहाँ शान्त ध्यान साधना अभ्यास गराइन्छ। यो बुद्धको ज्ञानमा आधारित छ । साधना गर्न इच्छुक स्वदेशी वा विदेशी जोसुकैले भाग लिन सक्छन्‌ । यस संस्थाका लागि ३९ रोपनी जग्गा र संरचना निर्माण भएका छन् । एक पटकमा १०० जना पुरुष र १०० जना महिलाले साधना गर्न सक्ने व्यवस्था गरिएको छ । यसको पूर्वमा धोबी ढुंगा, पश्चिममा शिवपुरी जाने सडक, उत्तरमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज र दक्षिणमा बूढानीलकण्ठ मन्दिर रहेको छ।